म्याग्दीमा कोरोना संक्रमण उकालो लाग्न थाल्यो

विकल्प न्यूज­/बेनी पुस २७ गते । केही महिना सम्म शुन्य संक्रमण भएको म्याग्दीमा फेरी कोरोना संक्रमण उकालो लाग्न थालेको छ । मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा ११ जना संक्रिय संक्रमित छन् । संक्रमित थपिए पनि अझै सम्म अस्पतालमा भर्ना गर्नुपर्ने विरामी भने छैनन् । संक्रमितको स्वास्थ्य अवस्था … Continue reading म्याग्दीमा कोरोना संक्रमण उकालो लाग्न थाल्यो